प्रदर्शनको केही दिन र प्रिभ्युमा समेत प्रशंशा पाएको नेपाली फिल्म ‘दिमाग खराब’को नेपालमा प्रदर्शन रोकिएको छ।
फिल्म निर्माण कम्पनी सिनेमा आर्टले विज्ञप्ति जारी गरी हलहरुले गरेको असमानताका कारण फिल्म प्रदर्शनमा रोक लगाउनुपरेको उल्लेख गरेको छ।
हेर्नुहोस् विज्ञप्ति
















