नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभएको छ ।सामाजिक सञ्जालमार्फत पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित नभएको बताउनुभएको हो ।उहाँले लेख्नुभएको छ –’अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’ यसैगरी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि टिकटक प्रतिबन्धको विरोध गर्दै कुनै पनि प्लेटफर्ममाथि प्रतिबन्ध समस्याको समाधान होइन भन्नुभएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण