साझेदारी गर्नुहोस्

सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।