राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको उपचार र सुविधामा कुनै पनि त्रुटी हुन नदिन आग्रह गर्नुभएको हो । राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल, प्रभावकारी र गुणस्तरीय बनाउन तथा त्यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न सुझाव दिनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण