राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति पौडेलले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पपीडितको राहतको लागि राष्ट्रपति पौडेलले सो कोषमा रकम प्रदान गर्ने राष्ट्रपतिको चिवालयले जनाएको छ ।मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण