इजरायली आक्रमणमा परी अहिलेसम्म १० हजार प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले करिब एक महिना अघि सुरु गरेको सैन्य आक्रमणमा परी गाजामा १० हजार भन्दा भन्दा बढी मानिस मारिएका हुन । प्यालेस्टिनी एन्क्लेभमा रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार यो प्रारम्भिक रिर्पोट हो, यसरी मारिनेको संख्या अझै यकिन गर्न बाँकी रहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण