जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको छ | भुकम्पका कारण केहीको हताहती भएतापनि विस्तृत बिवरण आउन बाँकी रहेको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा प्रान्तदेखि पश्चिममा कागोशिमा प्रान्तसम्म फैलिएको क्षेत्रमा शुन्य दशमलव २ मिटरसम्म छाल आउने अनुमान गरेको छ । यसैबीच, जापान सरकारले सावधानीका रूपमा तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च स्थानमा जान आग्रह गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण