भारतको महारास्ट्र राज्यामा मात्रै १६०० जना भन्दा बढी पुलिस कर्मीहरु कोरोनाबाट संक्रमित छन्। भारतको विभिन्न राज्यामा लक् डाउन लाइ खुकुलो गरिए पनि महारास्ट्र कडाइ गरिएको छ किनकि त्यहि राज्य मा सबै भन्दा धेरै कोरोना संक्रमित छन्। भारतमा कोरोना सन्क्रमितको सन्ख्या १ लाख २५ हजार नाघेको छ । जाल सम्म भारतमा कोरोना सन्क्रमण ले ३७२० जना को ज्यान गैसकेको छ । ५१ हजार भन्दा बढी ब्यक्ती ठिक भैसकेका छन । भारत मा २८ लाख भन्दा बढी को कोरिना परिछण भैसकेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण