साझेदारी गर्नुहोस्

बारामा आज संक्रमण पुस्टि भएकामा एक जना ३७ वर्ष कि महिला हुन्। वारा जिल्लामा एक जना पत्र कार लाइ कोरोन संक्रमणको पुस्टि भएको थियो , संक्रमित पत्रकार कै श्रीमतीलाइ पनि कोरोन संक्रमण देखिएको छ। आज संक्रमण पुस्टि भएको महिला पहिले संक्रमित भएको पुरुस को श्रीमती हुन।  उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।