रसियामा कोरोन संक्रमित को संख्या ३ लाख १५ हजार नाघेको छ। सुरुवातमा अरु देशको तुलानामा केहि हजार संक्रमित मात्र भएर तथ्याँका अनुसार धेरै पछाडी रहेको देश अहिले दोस्रो नम्बरमा छ। संक्रमित संख्यामा अमेरिका पहिलो स्थानमा छ भने रुस दोस्रो नम्बरमा छ। हाल सम्म रुसमा कोरोना बाट ३०९९ जना ले ज्यान गुमाइ सकेका छन्। ९२ हजार भन्दा बढी व्यक्ति हरु ठिक भैसकेका छन्। रुस मा ७८ लाख भन्दा बढी मानिस को कोरोना परिछां भएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
रसिया कोरोना संक्रमितको संख्यामा दोस्रो स्थानमा , ३१५००० बढी संक्रमित
फोटो : A Russian Communist party supporter carries a red flag as he walks along Red Square in Moscow on May 1, 2020. - The Labour Day celebrations were cancelled due to pandemic threat of Covid-19. (Photo by Yuri KADOBNOV / AFP) (Photo by YURI KADOBNOV/AFP via Getty Images)