नेपालमा ४५७ कोरोना सन्क्रमित छन । अहिले सम्म नेपालम कोरोना बाट ३ जनाको ज्यान गैसकेको छ । स्वस्थ्य तथा जन्सख्या मन्त्रालय अनुसार नेपाल मा हाल सम्म ३८७४० पिसिआर परिछण र ७८६९५ आर डि टि परिछण भएको छ । २५,०३० जना क्वारेन्टाइन मा छन र ४०१ जना लाई आइसोलेसन मा राखिएको छ । ४९ जना सन्क्रमन बाट ठिक भैसकेका छन । नेपालमा दिनहु कोरोना सन्क्रमित सन्ख्या बढ्दो देखिन्छ । बिस्वो भरि मा कोरोना सन्क्रमित को सन्ख्या ५१ लाख पार भएको छ जस मद्धे ३ लख ३० हजर ले ज्यान गुमाइ सकेका छन र २० लाख मानिस हरु ठिक भैसके ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण