साझेदारी गर्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका २ जनालाई सोमवार  ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो |

।पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेको सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्यले लोकान्तरलाई जानकारी दिए ।