आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ |
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर र शेयरमा जाने कर्जामा लचक बनेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्याएको छ ।
हेर्नुस् गभर्नर महाप्रसाद अधिकारीद्वारा सार्वजनिक मौद्रिक नीतिको पूर्णपाठ