नेपालमा हवाइ उडान जेठ मसान्त भरि बन्द भएको । कोरोना रोक्थम समान्व्य समितीले नेपाल मा हवाइ उडान जेठ ३२ गते ( जुन १४) सम्म बन्द राख्ने निर णय गरेको छ । एस अघी नेपाल हवाइ उडान जेठ १८ गते सम्म को लाई बन्द गरिएको थियो । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते लकडाउन लाई २० गते सम्म लम्ब्याइए पनि हवाइ उडान समान्धी केहि निर णय भएको थिएन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण