आज नेपालमा थप २५ जनामा सन्क्रमितको पुस्टी भएको छ । स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालयले डेली मिडिया ब्रीफीङम थप २५ जनामा कोरोना सन्क्रमणको पुस्टी गरेको छ । २५ जना सन्क्रमित मद्धे कपिलवस्तु बाट-१३, बाँके -६, नवलपरासी-१, धनकुटा-५ जना हुन । आज ३ बर्षको बालिकामा पनि कोरोना सन्क्रमण को पुस्टी भएको छ । एसै सँग नेपालमा सन्क्रमितको सन्ख्या ४२७ पुगेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण