आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्नका लागि संसदमा मतदान गरिँदै छ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका छन्।
अहिले सांसदहरू पक्ष विपक्षमा मतदान गरिरहेका छन्।