साझेदारी गर्नुहोस्

नेपाल सरकारले आज नया नक्सा सारवजनिक गरिने छ। नेपालले सोमबार मन्त्रिपरिसदको बैठकमा नया नक्सा पारित गरेको थियो। नेपालले नक्सामा लिपुलेक , कालापानी र लिम्पियाधुरा लाइ समेटेर नया नक्सा तयार गरेको हो। पछिल्लो साता भारत ले लिपुलेकमा सडक को उद्घाटन गरे पछि नेपाल सरकारले तेस्को कडा बिरोध जनाएको थियो। आज नया नक्सा नेपाल टेलिभिजन मार्फत २:१५ मा सार्वजनिक हुने छ।