साझेदारी गर्नुहोस्

कलाकार मनिसा कोइराला ले नेपाल को नया नक्सा जारी भए पछी बोलेकी छिन । मनिषाले कालापानी र लिपुलेख सहितको नेपालको नयाँ नक्शा सार्वजनिक भएपछि उनले कालापानी र लिपुलेख नेपालको अभिन्न हिस्सा हो भनेर ट्विट गरेकी छिन उनले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको ट्वीटको जवाफमा नेपालको आधिकारिक नक्शामा कालापानी र लिपुलेख जस्ता दुई विवादित क्षेत्रहरू समावेश भए ।

उनले ट्विटर मार्फत एस्तो लेख्दै खुशी हुँदै एस्तो लेखेको छिन , उनलाई कती पय भारतिय मिडियाले उनलाई भारतको खने र भारत लाई नराम्रो भन्ने भनेर समाचार सम्प्रेसण गरेका छन ।