राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस संक्रमितको विवरण नलुकाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संक्रमितको सबै विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । संक्रमितको स्थायी ठेगाना मात्र दिँदा अन्योल भएकाले संक्रमित हुँदाको स्थान पनि सार्वजनिक गर्न आयोगले भनेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण