नेपाल मा थप ४ जना म कोरोना सन्क्रमण को पुस्टी भएको छ । ४ जनै सन्क्रमित हरु कपिलवस्तु जिल्ला का हुन । एसै सँग नेपाल मा कोरोना सन्क्रमित को सन्ख्या ३७९ पुगेको छ । संक्रमितहरू एक जना २० वर्षीय युवक रहेकाे र अन्य तीन जना ४० देखि ४५ वर्षका पुरुष रहेकाे बताइएकाे छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४७ पुगको छ । प्रदेश नम्बर ५ को जन स्वास्थय प्रयोगशला भैरहवामा गरिएको पिसिआर परिक्षण पछि मायादेबी गाउपालिका चार जनामा कोरोना पुष्टी भएको हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण