अमेरिकामा कोरोना बाट ज्यान गुमाउने को सन्ख्या ९० हजार माथी पुगेको छ । अमेरिका मा हाल साम १ करोड २३ लाख को कोरोना परिछण गरिएको छ जस्मा १५ लाख ५० हजार जना कोरोना सन्रमण को पुस्टी भएको छ । ३ लाख ५० हजार भन्दा बढी ब्यक्ती ठिक भैसकेका छन ।
अमेरिकी रास्ट्रपती डोनल्ड ट्रम्प ले आइतबार भनेका छन कि, अमेरिका मा कोरोना सन्क्रमण को सन्ख्या मा गिरावट आएको छ । बिस्वो भरि मा ४८ लाख भन्दा बढी कोरोना सन्क्रमित छन जस मद्धे ३ लाख २० हजार १ सय ७३ जना को ज्यान गैसकेको । हाल सम्म १९ लाख जती ब्यक्ती हरु कोरोना सन्क्रमण बाट ठिक भैसकेका छन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण