आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदैछ । पटकपटक सुनुवाइ भएर पनि किनारा लाग्न नसकेकाे मुद्दामा आज पुनः सुनुवाइ राखिएकाे छ । मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको वकपत्र सम्पन्न गरेसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन । अघिल्लाे सुनुवाइमा चिकित्सककाे रिपाेर्ट तलमाथि परेकाे र बयान फरक परेकाे भनेपछि पुनः कागजात गराइएकाे छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
सन्दीप लामिछानेविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै
















