नेपाल मा हाल सम्म कोरोना सन्क्रमितको सन्ख्या ३७५ छ । जस्मद्धे ३६ जना ठिक भैसकेका छन । पछिल्लो सनिबार र आइतबार गरेर नेपाल मा कोरोना बाटअ पहिलो र दोस्रो मृत्यु भयो । हाल सम्म नेपाल मा ३०७४१ पिसिआर परिछण र ६९५६० आर डि टि परिछण भएको छ । २००९० जना लाई क्वारेनटाइनमा रखिएको छ । देश भरि मा ४१३ जना आइसोलेसन मा छन ।
नेपाल मा दिनहु कोरोना सन्क्रमित को सन्ख्या मा बृद्दी भैरहेको देखिन्छ जस्मा बढी भारत बाट फर्केको ब्यक्ती हरु छन । पत्रकार्, स्वस्थ्य कर्मि, सुर्छ्यकर्मी र सफाइ कर्मचारी मा पनि कोरोना भेटिएको छ । अहिले सबै भन्दा प्रभबित जिल्ला हरु बाँके, कपिलवस्तु , रुपन्देही, रौतहट, पर्सा र बारा हुन । कती पय जिल्ला पूर्ण रुप मा बन्द छन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण