बारा २मा जारी मतदानका क्रममा बाराको सुवर्ण गाउँपालिका वडा न २ स्थित सीमावर्ती क्षेत्र सुनसान भएको छ ।
नेपाल भारत सीमावर्ती क्षेत्र बिहीबार राति १२ बजेदेखि दुवै तर्फबाट आवागमन बन्द गरिएको छ । उपनिर्वाचनलाई लक्षित गरेर यो नाका बन्द गर्ने निर्णय स्थानीय प्रशासनले गरेको थियो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बारा उपनिर्वाचनका कारण सीमावर्ती क्षेत्र सुनसान















