नेपालमा थप एक जना कोरोन संक्रमितको पुस्टि भएको छ। कोरोन संक्रमण पुस्टि भएको व्यक्ति धरानको २० वर्षका युवा हुन्। यसै संग नेपालमा कोरोन संक्रमितको संख्या ३५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्टि १ जनामा संक्रमणको पुस्टि गरेको हो। आज मात्र ६३ जना मा संक्रमण को पुस्टि भएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण