भारतबाट कोरोना बाट मृत्यु हुनेको सन्ख्या ३ हजार नघ्यो । अहिले भारतमा ९६ हजार भन्दा बढी ब्यक्ती कोरिनाबाट सन्क्रमित छन । जस्मा ३६ भन्दा हजार बढी निको भएका छन । भारत को स्वस्थ्य मन्त्रालयको अनुसार भारतमा कोरोना बाट अहिले सम्म ३०२९ को मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ५ हजार भन्दा बढी कोरोना सन्क्रमित को पुस्टी भएको छ । भारतमा अहिले लक डाउन ४ को घोसणा भएको छ जुन मे ३१ सम्म जारी रहने छ । भारतम २० लाख करोड को आर्थीक प्यकेजको घोसणा भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण