नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ । न्युयोर्क समय अनुशार बेलुका ८ बजे आजको शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो ।आजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको छ भने अबको झण्डै एकघण्टामात्र भोटिङ गर्न पाइनेछ । त्यसपछि आजै अमेरिकन आइडलको घोषणा गरिनेछ । भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ । त्स्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ । वा, तपाईले एबीसी टेलिभिजनको एपमार्फत पनि भोट दिनसक्नुहुनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ । एबीसी टेलिभिजनको वेवसाइटमा गएर पनि पहिले नै सृजना गरेको एकाउन्ट लगइन गरेर १० पटकसम्म भोट दिन सकिन्छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
दिबेश पोख्रेल ‘अर्थर गन’ अमेरिकन आइडलको टप ५ मा , यसरी भोट गर्नुहोस
Post navigation
छुटाउनु भयो कि ?
जीवनसैली
अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
सोमवार, माघ १, २०८०
टप खबर
रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बुधबार, माघ ३, २०८०
टप खबर
काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
शुक्रबार, साउन ३०, २०७७
जीवनसैली
यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
बुधबार, पुस ११, २०८०
जीवनसैली
हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
बुधबार, पुस ११, २०८०
जीवनसैली
चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
शनिबार, माघ ६, २०८०
जीवनसैली
घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
बुधबार, पुस ११, २०८०
जीवनसैली
यी १० खाने कुरा जाडोमा खानु पर्दछ
सोमवार, पुस ९, २०८०
जीवनसैली
अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
सोमवार, माघ १, २०८०
टप खबर
रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बुधबार, माघ ३, २०८०
टप खबर
काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
शुक्रबार, साउन ३०, २०७७
जीवनसैली
यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
बुधबार, पुस ११, २०८०
जीवनसैली
हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
बुधबार, पुस ११, २०८०
जीवनसैली
चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
शनिबार, माघ ६, २०८०
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी
आइतवार, माघ १३, २०८१
हमासद्वारा थप चार जना इजरायली महिला सैनिक रिहा
आइतवार, माघ १३, २०८१
अहिले सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको छ: माधवकुमार नेपाल
आइतवार, माघ १३, २०८१
साप्ताहिक राशिफलः यो साता तपाईंको कस्तो रहनेछ? २०८१ माघ १३ देखी १९ गते सम्म
आइतवार, माघ १३, २०८१
बिभिन्न समाचारहरु
हाम्रो बारेमा
ताजा अपडेट
एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी
आइतवार, माघ १३, २०८१
सभामुख घिमिरेले गरे सत्तापक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल
आइतवार, माघ १३, २०८१
टप खबर
सभामुख घिमिरेले गरे सत्तापक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल
आइतवार, माघ १३, २०८१
एमालेले बोलायो संसदीय दलको बैठक
आइतवार, माघ १३, २०८१
Copyright © 2025 All Rights Reserved. Made with By Sarbatra INC