आज कोरोना सन्क्रमण बाट मृत्यु भएको नेपाल्गन्जका २५ बर्सिय युवा भारत बात नेपाल केहि दिन अगाडी आएक थिए । उनि पछील्लो मंगलवार मात्र नेपाल आइपुगेकाअ थिए । उनि भारत को मुम्बई बाट हिड्दै र काही काही गाडी सामत्दै आएका थिए । उनि २ सात लगाएर भारत को मुम्बई बाट नेपाल दुइ साता लगएर आएक थिए । उनि बाँके को नरैनापुर को बासिन्दा हुन । उनि आए लगत्तै क्वा रेन टाइन मा बसेका थिए । उन लाई राम्रो बेवस्था न भएर पनि उन्को ज्यान गएको उन्को आफन्त जनले भनेका छन । उनि हिजो बेहोश भएर छट पटाएक भन्ने जान्कारी आएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण