भारतमा लक डाउन १४ दिन को लाई बढाइएको छ । भारतमा लक डाउन ३ मे १७ सम्म को लाई थियो र भोली बाट लक डाउन ४ मे ३१ सम्म को लाई गरिएको छ । लक डाउनको लाई केहि गाइडलाईन्स पनि जारी हुने छ भनेर भारत सर्व्कार ले भनेको छ । भारत मा ९०००० भन्दा बढी कोरोना सन्क्रमित छन र २८७२ जना ले ज्यान गुमाइ सकेका छन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण