धनुषाको संक्रमित भनिएका दुई व्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ । धनुषाको नगराइन नगरपालिकाको क्वारेनटाइनमा रहेका ती दुबै जना संक्रमितले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेतलाई झूठो विवरण दिएका थिए । यसअघि उनीहरूले आफू चितवनबाट आएको बताएका थिए । उनिहरु मोटर्साइकलमा बडर बाट आएक थिए र गाउमा खाना समेत खाएको भन्ने कुरा खुलेको छ । उनिहरु धनुसाकै बासिन्दा हुन र उनिहरु लाई जन्कपुर को प्रदेशिक कोरोना अस्पतालमा उपचार को लागी पठाइएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण