लक् डाउनको छलफल गर्न आज मन्त्रिपरिषद र उच्च स्तरिय समिति को बैठक बस्दै। लक् डाउन कसरि अगाडि बढाउने र कस्तो मोडालिटी मा बढाउने भनेर आज छलफल हुने छ। लक् डाउन बिस्तारै खुकुलो गर्ने तयारि थियो तर कोरोन संक्रमण जोखिम केहि दिन यता बढ्दै गए पछि तेस्को ब्रिस्तित छलफल गरेर सुरछित हुने हिसाबले अगाडी बढ्नु पर्ने हुने छ। शनिबार मात्र नेपाल मा पहिलो कोरोन संक्रमित २९ बर्सिय सुत्केरी महिला को मृत्यु भयो। आज को बैठक धेरै महत्वपुर्ण हुने छ , सचेत र सुर्छित हुने गरि एउटा नया मोडल बनाएर सरकार अघि बढ्ने तयारी मा छ। सर कार लाइ लाक डाउन न खुलाउनु र मोडालिटी बनाएर खुलाउनु भनेर दुवै प्रकार को सुहाब आएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण