भारतले नेपाल लाई ३० हजार जना लाई परिछण गर्न मिल्ने टेस्ट किट हरु सहयोग गरेको छ । आइतबार नेपालको लाई भारतीय राज्दूत बिनय मोहन क्वात्राले परिछण किटहरु स्वस्थ्य तथ जनसन्ख्या मन्त्री भानु भक्त ढकाल लाई हस्तान्तरन गरेका छन । यो माइ ल्याब पुने ले बनएको गुणस्तरिय स्व स्थ्य किट हरु हो भनेर भारतिय राज्दूतवासले जनाएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण