साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’