सिरहा जिल्लाको मौवही गाबिस लाई पूर्ण रुपमा सिल गरिएको छ । शनिबार सिरहा जिल्लामा कोरोना सम्क्रमित ब्यक्तीको पुस्टी भएको थियो जुन चै पहिलो पटक सिरहा जिल्ला मा सन्क्रमण देखिएको केस हो । एक जना २९ बर्सिय युवक मा कोरोना सन्क्रमण देखिए पछी जो तेही को बासिन्द हुन र थप सन्क्रमण नफैलियोस भनेर त्यो एरिया लाई सिल गरिएको हो । सन्क्रमित ब्यक्ती को कन्टेक्ट ट्रेसिङ गरेर अरु सबैको पनि कोरोना परिछण हुने छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण