साझेदारी गर्नुहोस्

भारतमा आज लक डाउन्-३ को आखिरी दिन हो । १७ मे मा भारतमा लक डाउन सकिदै छ । भारत का प्रधानमन्त्री नरेन्द्र मोदी ले पहिलै लक डाउन ४ को सन्केत दि सकेका छन र यो पुरै फरक सैली को हुने भनेर बातएक छ । लक डाउन नय गाइड्लाईन्स सहित आउने छ । लक डाउन लाई मे ३१ सम्म बढाइने सम्भावना छ । ठाउ हेरेर खुकुलो पनि बनाइने छ ।
नया निती आउने कुरा हरु , नगरिक ले आफ्नो स्वस्थ्य को ध्यान अफै राख्नु पर्ने , लक डाउन -४ ले अर्थतन्त्र लाई मुख्य रुप मा हेर्ने छ , ग्रीन जोन मा यातयात र उधुइग खुल्ने छन र बस र टेक्सी खुल्ने सम्भावना , श्रमिक र स्पेसल ट्रेन चलाईने , अन्तरिक ह वाइ उडान लाई नि सुचारउ गर्न सक्ने ।