धुलिखेल अस्पताल सिल गरिएको छ । एक जना सुत्केरी महिला को मृत्यु भए पछी अस्पताल सिल गरिएको हो । हिजो एक महिला श्वास प्रवहाँ को समस्या ले अस्पताल मा भर्ना भैन र उन्को मृत्यु भयो , उन्को कोरोना परिछण गरियो तेस पछी उन्को आर डि टि परिछण र पिसिआर परिछण दुबै पोजेटिभ आए पछी , उनि कोरोना कै कारण ले मरेको आसन्का गरिएको छ र थप परिछण को लाई स्वब लाई रास्टृय प्रयोगसाला पठाइएको छ |
कोरोना बाट मृत्यु भएको भनेर धुलिखेल अस्पताल सिल गरिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
धुलिखेल अस्पताल सिल गरिएको छ
फोटो : This image shows a building of Dhulikhle Hospital, onMarch 3, 2013. Photo coutrtesy: Dhulikhel Hospital Facebook