साझेदारी गर्नुहोस्

नेपालमा थप २ जना कोरोना सन्क्रमितको पुस्टी भएको छ एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या २७८ पुगेको छ । आज भएको २ जना कोरोना सन्क्रमित मद्धे १ जना काभ्रे को र अर्को मोहत्तरी जिल्ला को हुन । दुबै जना को अवस्थाअ समान्य छ र चिकिसक को सम्पार्कमा छन भन्ने स्व स्थ्य तथा जन्सन्ख्या मन्त्रालयले जनाएको छ । काभ्रे जिल्लामा पहिलो पटक सन्क्रमण देखिएको हो ।