नेपालमा पहिलो पटक कोरोना भाईरस को कारण मृत्यु भएको छ । एक रात अगाडी एउटा महिला लाई श्वास प्रवहाँमा समस्या देखियी पछी धुलिखेल अस्पताल भर्न गरिएको थियो । परिवार र आफ्यानत जने भनेको अनुसार लछण कोरोना सँग मिल्दो जुल्दो भए पछी , कोरोना परिछन गरियो । पिसिआर र आरडिटि दुबै परिछणमा कोरोना पोजेटिभ पाइएको छ । उनि सुत्केरी थिन , उन्ले ९ दिन अगाडी मात्र एक सिसु लाई जन्मा देको थिन । अब स्वाब सन्कलन गरेर रास्टृय प्रयोगसाला लागिएको छ र तेस पछी मात्र स्वस्थ्य मन्त्रालय द्वार पुस्टी हुने छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण