साझेदारी गर्नुहोस्

कोरोना भाइरस संग लडि रहेको देश अमेरिकाले इतिहास कै साब भन्दा ठुलो राहत प्याकेज घोसना गरेको छ । अमेरिकाले आफ्नो देशवासीहरु को लाइ इतिहास कै ठुलो राहत दिएको छ । अमेरिका ले आफ्नो अर्थतन्त्र बचौनालाइ ३ त्रिलियाँ डलर को राहत प्याकेज पारित गरेको छ । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले एस्लाई हेरोज एक्ट भन्दा एसले अमेरिका को अर्थतन्त्रमा सुधार ल्याउने भनेर भनेका छन् । अमेरिकाले इतिहासमै येति ठुलो राहत प्याकेजको घोसना गरेको थिएन । अमेरिका मा कोरोना बाट ८८००० भन्दा बढि व्यक्ति ले ज्यान गुमाइसकेका छन् र १४५००० भन्दा बढी व्यक्ति संक्रमित छन् । कोरोना ले अमेरिका को अर्थतन्त्रमा नराम्रो असर पारेको छ ।