स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज (शनिबार) निकालेको विज्ञप्तीमा चितवन को २५ बर्ष कि महिलामा कोरोना संक्रमण पुष्टि गरेको छ । ती महिला चितवनमा नरहेको पुष्टि भएको छ । ती महिला हाल काठमाडौंमै रहेकी छिन् । उनले काठमाडौंकै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएकी हुन। उनि कहिले काठमाडौं आएकी भन्ने चै खुलेको छैन । उन्को कन्टेक्ट ट्रेसिङ को काम चै सुरु भैसक्यो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण