नेपाल मा अहिले २६७ जना कोरोना सन्क्रमित छन । जस्मा ३६ जना ठीक भैसकेक छन । हाल सम्म २३९२३ पिसिआर परिछण गरिएको छ र ६३०८५ आर्डिटी परिछण गरिएको छ । २६७ जना लाई देश कि बिभिन्न जिल्ला को आइसोलेसनमा रखिएको छ । नेपाल मा कोरोनाले गर्द कसै को अहिले सम्म ज्यान त गएको छैन तर पछिल्लो समय सन्क्रमित को सन्ख्या छिटो बढेको देखिन्छ ।
नेपालमा अहिले कोरोना सन्क्रमित मद्धे ५२ जना महिला र २१५ जना पुरुष छन । तेस्मा २ महिना सम्मा को बच्चा पनि सन्क्रमित पाइएको छ । सेवामा खटिएको स्व स्थ्य कर्मी र सुर्छ्याकर्मी मा पनि कोरोना सन्क्रमण देखिएको छ । अहिले नेपाल को तेरै जिल्ला हरु मा बढी सन्क्रमण देख्न सकिन्छ जुन चै भारत बाट आउने को अधिक्तम सन्ख्या हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण