साझेदारी गर्नुहोस्

हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ‘कि एडभटाइजिङ’ ले नै निर्माण गर्ने भएको छ । शो को बिषयमा जीतु र ‘कि एडभटाइजिङ’ बीच हालै सम्झौता भएको छ ।

२०७८ कातिकमा जीतुले यो शो एक पत्रकार भेटघाटको कार्यक्रमसहित बन्द गरेका थिए । उक्त समय शो बन्द गर्नुको निर्माण कम्पनी ‘कि एडभर्टाइजिङ’ र कलाकार फूलन्देकी आमा (उमेश राई) रहेको उनले बताएका थिए । अहिले फेरि जीतुले पुन ‘कि एडभर्टाइजिङ’ सँग मिलेर शो ल्याउन लागेको हुन् ।