सरकारले लक् डाउन थप्ने तयारि गरिराहेको छ । नेपालमा कोरोन संक्रमणको संख्या बढ्दै गएकोमा सरकारले लक् डाउनलाइ निरन्तरता दिने तयारि गरेको छ । सरकारले स्वास्थ्य र अरु बिज्ञाहरु संग कोरोना नियन्त्रणको लाइ छलफल गर्दै छ । कोरोन सामनाव्या समिति ले शुक्रबार कोरोना भाइरस कोरोना संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको छ र ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । कोरोना संक्रमित हरु भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव छ । परिछण को दायरा अझै बढाउन बिज्ञा हरु ले सुझाब दिएका छन् । लक् डाउनलाइ कति थप्ने र कुन रुप मा अगाडी बढ्ने भनेर निर्णय सम्भ्वाता भोलि हुनेछ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण