साझेदारी गर्नुहोस्

भारतमा कोरोन संरमितको संख्या ८२ हजार नाघेको छ । २६ सय भन्दा बढि ले कोरोन भाइरस बाट ज्यान गुमाई सकेका छन् । २७ हजार भन्दा बढी संक्रमण बाट ठिक भैसकेका छन् । गम्भीर अवस्थामा भने कोइ पनि नरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारत को लगभग सबै राज्य मा कोरोन फैलिसकेको छ । केहि दिन यता भने कोरोन नियन्त्रणमा आइरहेको भन्ने खबर छ । भारत मा स्वास्थ्य कर्मी , पुलिस कर्मी देखि धेरै सेवा प्रदान गर्ने निकाय हरु लाइ नि कोरोन लागेको छ । भारतमा अहिले रेल पनि सिमित रुप मा खुल्लैएको छ ।