साझेदारी गर्नुहोस्

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा जनता समानवादी पार्टी (जसपा) नेकपा एमाले र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे ।

जसपाका सञ्जय यादव, एमालेका सरोज यादव र जनमतका बसन्त कुशवाह बिना विभागीय हैसियतमा छन् । जसपाका मुख्यमन्त्री यादवले ४ माघमा विश्वासको मत समेत लिइसकेका छन् । तर मन्त्रिपरिषद विस्तार भने अझै हुन सकेको छैन ।