पुर्व राजा ज्ञानेन्द्र शाहले आफै गाडी चलाउदै काठमाडौँ आइ रहेका छन् । सुरुमा सावारी पास लिएर रद्द भएर काठमाडौँ नआउन पाएका पुर्व राजा ज्ञानेन्द्र शाह हिजो बेलुका झापाकै जिल्ला प्रसासन कार्यालय ले पास दिए पछि काठमाडौँ तर्फा प्रस्थान गरेका छन् । खबर अनुसार उनि बर्दिबास सम्म आफै गाडी चलाएर आउने छन् र त्यस पछि उनको चालक ले काठमाडौँ सम्म गाडी चलाउदै आउने छन् । उनि निजि काम ले लक् डाउन अघि झापा गएका थिए र तेही अड्किएका थिए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण