साझेदारी गर्नुहोस्

पाकिस्तानको सत्तारुढ दल मुस्लिम लिग (एन) का नेता नवाज शरिफले इमरान खानलाई पागल भनेका छन् । शरिफले इमरानको अघिल्लो सरकारलाई खिल्ली उडाउँदै भने, ‘पाकिस्तानलाई चार वर्षमा एउटा पागलले कति क्षति पुर्यायो भन्ने जनतालाई थाहा छ ।