नेपालमा ९ वटा कोरोना सन्क्रमितको पुस्टी भएको छ । एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या २५८ पुगेको छ । सबै सन्क्रमण स्वस्थ्य तथा जनसन्ख्या मन्त्रालय ले पुस्टी गरेको हो । जस्मा १ जना मक्वान्पुर जिल्ल क र ८ जना बाँके जिल्ला क हुन । सबै जना को अव्स्था ठीक भएको र स्वस्थ्य मन्त्रालय को सम्पार्क मा रहेको भनेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण