गृह मन्त्रालयले शनिबार देखी सबै पास खारिज गर्ने निरनय गरेको छ । कोरोना सन्क्रमण बढ्दै गए पछी गृह मन्त्रालयले यो फैसला गरेको हो । सनिबार देखी सबै सवारी पास हरु खारेज हुने छ र नया पास हरि पनि दियिने छैन । पास बोकेर काठमाडौं छिरेकोमा पनि कोरोना सन्क्रमण देखिएको छ । कोरोना भाई रस को जोखिम नेपालमा दिन प्रती दिन बढ्दै छ । नगरिक हरु पास बनएर धेरै घुम्ने गरेका छन । अब गृह मन्त्रालय ले पास खारिज गर्ने फैसला गरेको छ । पास देख्यएर पनि अब हिंड्न पाउने छैनन र लक डाउन झन कडाइ गरिने छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण