साझेदारी गर्नुहोस्

क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् ।

उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् ।